डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्कविहीन, फोदगाउँमा मतदान सम्पन्न

डोल्पा । उपल्लो डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्कविहीन भएका छन् । उपल्लो डोल्पाका छार्काताङसोङ गाउँपालिकाको घेराङ मतदान केन्द्र र डोल्पो बुद्ध गाउँपालिकाको कलाङ मतदान केन्द्रमा अझै सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डोल्पामा ६६ मध्ये ६४ मतदान केन्द्रमा सम्पर्क भएको र अहिलेसम्म ३७ प्रतिशत मत खसिसकेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक … Continue reading डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्कविहीन, फोदगाउँमा मतदान सम्पन्न